प्रजातन्त्रिक सेनानि सम्मान २०७९ देब बहादुर सिंहलाई
स्याङ्जा | कात्तिक १, २०७९
स्याङ्जा । स्याङ्जा साहित्य प्रतिस्ठान र स्वार्गिय शिवकुमार अधिकारी स्मृर्ति प्रतिस्ठानको संयुक्त आयोजनामा लोकसाहित्य सङ्गोष्ठी एबम स्रष्टा सम्मान कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रजातन्त्रिक सेनानि पुरस्कारबाट देब बहादुर सिह ठकुरिलाई कदर पत्र, रु २०१०५ र दोशला सहित सम्मान गरिएको थियो ।
सम्मानित सिह २००१ असार १४ गते स्याङ्गजा जिल्लाको बहाकोटमा जन्मनु भएको ७ निरन्तर प्रजातान्त्रिक आन्दोलनमा अग्रसर रहदै आउनुभएको थियो ।
२०४२ को आन्दोलनमा ७ दिन नजरबन्द , २०६२÷६३को आन्दोलनमा पटक पटक चेल चलान हुनुभएको सिह २०१४ सालबाट निरन्तर प्रजातन्त्र प्राप्ती र प्रजातन्त्रको पहरेदार रहेकोले सम्मान गरिएको स्वार्गिय शिवकुमार अधिकारी स्मृर्ति प्रतिस्ठानका सस्थांपक अध्यक्ष सुबोधकुमार अधिकारीले बताउनु भयो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

